मर्कूस 3:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 उहाँले यसो भन्नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 उहाँले यो वचन भन्नुभयो, किनकि “उसमा अशुद्ध आत्मा छ” भनी तिनीहरूले भनेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरूले उहाँलाई भूतात्मा चढेको छ भनेका हुनाले येशूले यो कुरा भन्नुभएको हो। Viz kapitolaपवित्र बाइबल30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए। Viz kapitola |