मर्कूस 3:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ कहिल्यै पनि क्षमा हुनेछैन। त्यो मानिस कहिल्यै पनि नमेटिने पापको दोषी हुन्छ।” Viz kapitolaपवित्र बाइबल29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।” Viz kapitola |