मर्कूस 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 फेरि कुनै घरमा फाटो परेर आपसमा झगडा पर्यो भने त्यो घर पनि टिक्न सक्दैन। Viz kapitolaपवित्र बाइबल25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। Viz kapitola |