मर्कूस 3:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कुनै देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। Viz kapitolaपवित्र बाइबल24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। Viz kapitola |