मर्कूस 3:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसैले येशूले ती धर्म-गुरुहरूलाई बोलाएर यस कुराको बारेमा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “शैतान आफैंले आफैंलाई कसरी खेद्न सक्ला र? Viz kapitolaपवित्र बाइबल23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? Viz kapitola |