Online Bible

- Reklamy -




मर्कूस 3:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यरूशलेमबाट आएका व्‍यवस्‍थाका शास्‍त्रीहरूले भने, “त्‍यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्‍यसले भूतहरू निकाल्‍दछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यरूशलेमबाट आएका केही धर्म-गुरुहरूले चाहिँ “यसलाई बालजिबुल भन्‍ने भूत चढेको छ, यही भूतको राजाको शक्तिले यसले भूतहरू धपाउँछ” भन्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

Viz kapitola kopírovat




मर्कूस 3:22

Následuj nás:

Reklamy


Reklamy