मर्कूस 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब येशू एउटा घरमा पस्नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसपछि येशू घर जानुभयो। फेरि त्यहाँ यति धेरै मानिसको घुइँचो भयो कि येशू र उहाँका चेलाहरूले खाने फुर्सदसम्म पनि पाउनुभएन। Viz kapitolaपवित्र बाइबल20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। Viz kapitola |