मर्कूस 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशू एउटा डाँडामा उक्लिनुभयो र आफूलाई चाहिए जति चेलाहरूलाई बोलाउनुभयो। तिनीहरू उहाँकहाँ आए। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। Viz kapitola |