मर्कूस 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूका विश्वास देखेर येशूले त्यस कुँजो मानिसलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” Viz kapitolaपवित्र बाइबल5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।” Viz kapitola |