Online Bible

- Reklamy -




मर्कूस 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ मानिसहरूका लागि बनाइएको हो, तर मानिस शब्बाथको निम्ति होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरूलाई उहाँले भन्‍नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्‍ति होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 येशूले कुरा टुङ्ग्याउँदै भन्‍नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।

Viz kapitola kopírovat




मर्कूस 2:27

Následuj nás:

Reklamy


Reklamy