मर्कूस 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर त्यस्ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्टाउनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। Viz kapitolaपवित्र बाइबल20 तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास बस्छन्। Viz kapitola |