Online Bible

- Reklamy -




मर्कूस 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्‍टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्‍छ। त्‍यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धर्मिहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।”

Viz kapitola kopírovat




मर्कूस 2:17

Následuj nás:

Reklamy


Reklamy