Online Bible

- Reklamy -




मर्कूस 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 फरिसी भन्‍ने कट्टर धार्मिक समूहका केही मानिसहरूले येशूलाई यसरी कर उठाउने मानिस र अरू पापीहरूसँग बसेर खाइरहेका देखेर उहाँका चेलाहरूलाई भने, “उहाँले किन यस्‍ता कर उठाउने र पापी मानिसहरूसँग बसेर खाएको?”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू सँग खाना खानु भएको हो?”

Viz kapitola kopírovat




मर्कूस 2:16

Následuj nás:

Reklamy


Reklamy