मर्कूस 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशू लेवीको घरमा पाहुना भएर चेलाहरूसँगै खान लाग्नुभएको थियो। उहाँका पछि लागेका धेरै जना कर उठाउने र अरू पापी मानिसहरू पनि उहाँसँगै खान बसे। Viz kapitolaपवित्र बाइबल15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए। Viz kapitola |