मर्कूस 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “म तिमीलाई भन्छु, अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” Viz kapitolaपवित्र बाइबल11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।” Viz kapitola |