मर्कूस 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही दिनपछि येशू कफर्नहूम सहरमा फर्कनुभयो। उहाँ घरमै हुनुहुन्छ भन्ने सुनेर Viz kapitolaपवित्र बाइबल1 केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। Viz kapitola |