मर्कूस 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू निस्केर चिहानबाट दौड़े, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यति बेला तिनीहरू एकदमै अत्यास मानेर काम्दै चिहानबाट निस्केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्। Viz kapitolaपवित्र बाइबल8 ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्। Viz kapitola |