मर्कूस 16:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्दै थिए। Viz kapitolaपवित्र बाइबल3 ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?” Viz kapitola |