Online Bible

- Reklamy -




मर्कूस 16:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्‍हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्‍मका कामहरूद्वारा सत्‍य ठहराइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 चेलाहरू पृथ्वीको सबै कुनामा गए, अनि सु-समाचार प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई सहायता गर्नुभयो अनि आश्चर्यकर्म गर्ने शक्ति चेलाहरूलाई दिइएकाले सुसमाचारको प्रमाण भयो।

Viz kapitola kopírovat




मर्कूस 16:20

Následuj nás:

Reklamy


Reklamy