Online Bible

- Reklamy -




मर्कूस 16:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्‍वर्गमा उचालिनुभयो र उहाँ परमेश्‍वरको दाहिनेपट्टि बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यी सबै तिनीहरूसित बोलीसक्नु भएपछि प्रभु येशूलाई स्वर्गतिर लगियो। त्यहाँ येशू परमेश्वरको दाहिनेपट्टि बस्नु भयो।

Viz kapitola kopírovat




मर्कूस 16:19

Následuj nás:

Reklamy


Reklamy