मर्कूस 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्वास गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्याएनन्। Viz kapitolaपवित्र बाइबल13 ती चेलाहरू फर्केर गए, अनि अरू चेलाहरूलाई यी कुराहरू वर्ण गरे। तर तिनीहरूले पनि विश्वास गरेनन्। Viz kapitola |