मर्कूस 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्। तिनीहरू विलाप गर्दै रोइरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए। Viz kapitolaपवित्र बाइबल10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए। Viz kapitola |