Online Bible

- Reklamy -




मर्कूस 15:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्‍म आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसँगै यरूशलेममा आएका थिए।

Viz kapitola kopírovat




मर्कूस 15:41

Následuj nás:

Reklamy


Reklamy