Online Bible

- Reklamy -




मर्कूस 15:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यो इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्‍यो देख्‍नेछौं र विश्‍वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्‍दा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्‍ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्‍वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्‍ड्याइएकाहरूले पनि उहाँको निन्‍दा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।

Viz kapitola kopírovat




मर्कूस 15:32

Následuj nás:

Reklamy


Reklamy