मर्कूस 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। Viz kapitolaपवित्र बाइबल22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) Viz kapitola |