मर्कूस 14:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्याएको सुसमाचार सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।” Viz kapitolaपवित्र बाइबल9 म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।” Viz kapitola |