मर्कूस 14:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले जे गर्न सकिन्, त्यही गरिन्। यो अत्तर खन्याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्नको लागि तयार पारेकी हुन्। Viz kapitolaपवित्र बाइबल8 त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी। Viz kapitola |