Online Bible

- Reklamy -




मर्कूस 14:69 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

69 जब त्यस सेविकाले तिनलाई त्यहाँ देखेर त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एक हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

69 नोकर्नीले उभिनेहरूसँग फेरि भन्‍न लागी, “यिनी त तिनीहरूमध्‍येका एक हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

69 पत्रुसलाई ढोकानेर पनि देखेर त्‍यस नोकर्नीले त्‍यहाँ भएका मानिसहरूलाई फेरि भनी, “यिनी पनि येशूकै चेला हुन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

69 त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।”

Viz kapitola kopírovat




मर्कूस 14:69

Následuj nás:

Reklamy


Reklamy