मर्कूस 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बरु यसलाई बेचेर त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्का आउनेथियो।” यसरी तिनीहरूले ती स्त्रीलाई झपारे। Viz kapitolaपवित्र बाइबल5 त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे। Viz kapitola |