मर्कूस 14:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्वाइँ खायो। Viz kapitolaपवित्र बाइबल45 यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। Viz kapitola |