मर्कूस 14:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 उहाँ तेस्रो पल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 उहाँ तेस्रो पल्ट आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्पिइने बेला भइसक्यो। Viz kapitolaपवित्र बाइबल41 येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो। Viz kapitola |