मर्कूस 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्यसै खेर फालेको? Viz kapitolaपवित्र बाइबल4 केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको Viz kapitola |