मर्कूस 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। Viz kapitolaपवित्र बाइबल6 धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ।’ अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्। Viz kapitola |