मर्कूस 13:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 अनि अचानक आइपुग्दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्! Viz kapitolaपवित्र बाइबल36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। Viz kapitola |