मर्कूस 13:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसैले चनाखो भएर जागै बस किनभने त्यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन। Viz kapitolaपवित्र बाइबल33 होशियार रहो। सधैँ तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ। Viz kapitola |