मर्कूस 13:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 येशूले तिनलाई भन्नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि येशूले भन्नुभयो, “यी भवनहरू देखेका छौ, होइन? तर साँच्चै म तिमीहरूलाई भन्छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ।” Viz kapitolaपवित्र बाइबल2 येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुङ्गा भूईँमा फ्याँकिनेछ। एउटामाथि अर्को कुनै ढुङ्गा त्यहाँ रहने छैन।” Viz kapitola |