मर्कूस 13:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यो हिउँदमा नहोस् भनी प्रार्थना गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यी कुराहरू जाडो महिनामा आइनपरून् भनेर परमेश्वर पितासँग प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल18 यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। Viz kapitola |