मर्कूस 13:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 खेतमा हुने आफ्नो खास्टो लिन पछाडि नफर्कोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 खेतबारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन घरभित्र नजाऊन्। Viz kapitolaपवित्र बाइबल16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन। Viz kapitola |