मर्कूस 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल8 तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए। Viz kapitola |