Online Bible

- Reklamy -




मर्कूस 12:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तिनीहरू विधवाहरूका घर लुट्‌छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्‌। यस्‍ता मानिसहरूले अझ बढ़ी दण्‍ड पाउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तिनीहरूले विधवाको घरबार खोस्‍छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्‍यस्‍ताहरूले झन् ठूलो सजाय पाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिमीहरू विधवाहरूसँग कप्ट्याइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैंले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”

Viz kapitola kopírovat




मर्कूस 12:40

Následuj nás:

Reklamy


Reklamy