मर्कूस 12:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर ती मोहीहरूले त्यस नोकरलाई कुटेर केही पनि नदिई फर्काइदिए। Viz kapitolaपवित्र बाइबल3 तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। Viz kapitola |