मर्कूस 12:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्वर, एक मात्र परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले भन्नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल29 येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। Viz kapitola |