मर्कूस 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “अङ्गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। Viz kapitolaपवित्र बाइबल2 “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। Viz kapitola |