मर्कूस 11:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यहाँ उभिएकाहरूमध्ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 नजिकै उभिएका मानिसहरूले तिनीहरूलाई सोधे, “त्यो गधालाई फुकाएर के गर्दै छौ?” Viz kapitolaपवित्र बाइबल5 त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?” Viz kapitola |