मर्कूस 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब तिनीहरू गए, र त्यो बछेड़ो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्यसलाई फुकाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू गए र त्यो बछेडा बाटोनेर एउटा घरको ढोका अगाडि बाँधिराखेको भेट्टाए। त्यसलाई फुकाउन लाग्दा Viz kapitolaपवित्र बाइबल4 चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले। Viz kapitola |