Online Bible

- Reklamy -




मर्कूस 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” अनि येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यसकारण तिनीहरूले येशूलाई भने, “खै हामीलाई त थाहा छैन।” तब येशूले भन्‍नुभयो, “त्‍यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।” तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”

Viz kapitola kopírovat




मर्कूस 11:33

Následuj nás:

Reklamy


Reklamy