Online Bible

- Reklamy -




मर्कूस 10:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्‍क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 अनि आफ्‍नो खास्‍टो फालेर त्‍यो जुरुक्‍क उठ्यो र येशूकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 ऊ आफ्‍नो खास्‍टो फ्‍याँक्‍दै उठ्यो र येशूकहाँ आयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।

Viz kapitola kopírovat




मर्कूस 10:50

Následuj nás:

Reklamy


Reklamy