मर्कूस 10:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर येशूले भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्टको बप्तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?” Viz kapitolaपवित्र बाइबल38 येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” Viz kapitola |