Online Bible

- Reklamy -




मर्कूस 10:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्‍त गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 योभन्दा सय गुणा बढी पाउनेछ। सतावट र दु:खको साथै अहिले नै उसले आमा-बुबा, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी, घरबार, जग्‍गा-जमिन पाउनेछ अनि आउने युगमा चाहिँ अजम्‍मरी जीवन पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ।

Viz kapitola kopírovat




मर्कूस 10:30

Následuj nás:

Reklamy


Reklamy