Online Bible

- Reklamy -




मर्कूस 1:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 अनेक किसिमका रोगले ग्रस्‍त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्‍नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्‍न दिनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्‍नुभयो। येशू को हुनुहुन्‍छ भनी ती भूतहरूलाई थाहा थियो। त्‍यसैले उहाँले तिनीहरूलाई बोल्‍नै दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

Viz kapitola kopírovat




मर्कूस 1:34

Následuj nás:

Reklamy


Reklamy